पहिलो टेस्टमा वेस्ट इन्डिजविरुद्ध भारतको शानदार जीत, दोस्रो इनिङमा अश्विनको घातक बलिङ
kalakarmi.com · Fri Jul 14 23:57:41 GMT 2023
डोमिनिका– भारतले वेस्टइन्डिजलाई डोमिनिका टेस्ट म्याचमा एक इनिङ तथा १४१ रनले पराजित गरेको छ । यो प्रतियोगिता तीन दिनमै समाप्त भएको छ । वेस्टइन्डीजको टीम दोस्रो इनिङमा १३० रनमै धराशायी भयो ।
भारतका लागि दोस्रो इनिङमा रविचन्द्रन अश्विनले ७१ रन दिएर सात विकेट लिए । अश्विनले यो खेलमा कुल १२ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)