मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसी ड्रोन आक्रमणमा परी पाँच युक्रेनीको मृत्यु

barnanmedia.com · Wed Apr 01 22:17:40 GMT 2026

रुसले युक्रेनमा रातभर र बुधबार दिनभर सयौँ ड्रोन आक्रमण गरेको र आक्रमणका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । आक्रमणबाट एउटा हुलाक कम्पनीको कार्यालय ध्वस्त भएको बताइएको छ ।

आक्रमणपछि युक्रेनको नोभा पोश्ता हुलाक कम्पनीले पश्चिमी सहर लुत्स्कको एक गोदाममा आगो लागेको र छतबाट बाक्लो धुवाँ निस्किरहेको तस्बिर प्रकाशित गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)