मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पूर्ण बहादुरको सारङ्गी’ टिमले शनिवारबाट देशका २० हलमा फिल्म प्रदर्शन

barnanmedia.com · Fri Nov 15 21:57:47 GMT 2024

व्यापार ढाँटेको भन्दै फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ टिमले शनिवारबाट देशका २० हलमा फिल्म प्रदर्शनको अधिकार नदिने भएको छ।

हल सञ्चालकहरूले फिल्मले गरेको व्यापार भन्दा कम विवरण देखाएको भन्दै २० साना हलहरूबाट फिल्म उतार्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)