नेताहरू गैरजिम्मेवार बन्दा सामाजिक अराजकता बढ्यो : ईश्वर पोखरेल
farakdhar.com · Fri Oct 06 17:17:33 GMT 2023
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले नेतृत्वमा रहेको राजनीतिकपार्टीका नेता गैरजिम्मेवार बन्दा सामाजिक अराजकतालाई बढावा मिलेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौं नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा उनले राष्ट्रहितका लागि मिसन ८४ मा लाग्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)