विदेश अध्ययनमा जाने बढे, पाँच महिनामा ३८ हजारले लगे एनओसी
nayapatrikadaily.com · Mon Dec 19 16:40:00 GMT 2022
विदेश अध्ययनमा खुकुलो हुन थालेपछि शिक्षा मन्त्रालयबाट एनओसी लिने विद्यार्थीको संख्या बढ्न थालेको छ ।
चालू आर्थिक वर्षको पाँच महिनामा विदेश अधययनका लागि ३८ हजार ६१ विद्यार्थीले एनओसी लगेका छन् । देशमा चाडबाड र चुनावी माहौलको समयमा समेत विदेश अध्ययनमा जान चाहनेको संख्यामा कुनै कमी आएन ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)