आज यी राशिहरुका लागि शुभ, हेर्नुहोस् आजकाे राशिफल
ratopati.com · Wed Apr 01 22:58:54 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल चैत्र १९ गते । बिहीबार । इस्वी सन् २०२६ अप्रिल २ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । चैत्र शुक्लपक्ष । तिथि–पूर्णिमा, २ घडी ४३ पला, बिहान ७ बजेर १ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–हस्त, २७ घडी ५५ पला, बेलुकी ५ बजेर ६ मिनेट उप्रान्त चित्रा । योग–ध्रुव, २० घडी १४ पला, दिउँसो २ बजेर १ मिनेट उप्रान्त व्याघात । करण–बव, बिहान ७ बजेर १ मिनेट उप्रान्त बालव, बेलुकी ७ बजेर १९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कन्या ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)