बाली लगाउने बेला सधैँ बीउकै चिन्ता
barnanmedia.com · Fri Nov 15 22:16:53 GMT 2024

काठमाडौँ, १ मङ्सिर : जब नयाँ बाली लगाउने बेला भयो, महोत्तरीका किसानलाई बीउको चिन्ता हुन्छ । मौसम र बेलाअनुसार अहिले गहुँ छर्ने तयारी गर्ने बेलामा बीउ के गर्ने भन्ने चिन्ताले यहाँका किसान पिरोलिँदैछन् ।
“बेलामा बीउ पाइने ढुक्कका दिन जिन्दगीमा कहिल्यै आएनन्”, बर्दिबास–९ पशुपतिनगर बनरझुल्लाका किसान महेन्द्र महतो विरक्तिँदै भन्नहुन्छ, “सधैँ बाली लगाउने बेला भयो कि यसैको चिन्ता !” अब सामान्यत बेलैमा गहुँ छर्न पाइँदा मङ्सिर २२ भित्र सक्नुपर्ने हुँदा अहिलेदेखि नै बीउको चिन्ता परेको उहाँ बताउनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)