सजग हुनुहोस् है तीजको ब्रत बस्ने महिला !
nepalghatana.com · Mon Aug 29 17:38:00 GMT 2022
तीजको अघिल्लो दिन अर्थात् आज दर खाने दिन । तीजको ब्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दू महिलाहरूले दर खाने प्रचलन छ । आज राति अडिलो र मिठा परिकार खाएर सुत्ने र भोलि तीजको दिन ब्रत बस्ने गरिन्छ । ब्रत कस्तो व्यक्तिले बस्ने ?
विवाहित महिलाले पति र सन्तानको दीर्घायुको कामना र अविवाहितले सुयोग्य पतिको चाहना गर्दै तीजको दिन ब्रत बस्ने चलन छ । प्रायः महिलाहरु तीजको दिन ब्रत बस्ने, नाचगान गर्ने, शिवमन्दिरमा पूजाआजा गर्ने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)