मोटरसाइकलको ठक्करबाट झापामा एक जनाको मृत्यु
deshsanchar.com · Fri Nov 15 22:26:41 GMT 2024

झापा- झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
शुक्रबार साँझ ६ः२० बजे मेचीनगर नगरपालिका वडा नं. १० स्थित पूर्वपश्चिम राजमार्गमा चारआलीबाट धुलाबारीतर्फ जाँदै गरेको मे.६ प.३१७९ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)