मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किन बढ्दै छ वनजंगलमा डढेलो?

nepalkhabar.com · Mon Apr 15 23:50:35 UTC 2024

डोकोभरि स्याउला बोकेर जंगल हुँदै घर हिँडेका गोठाला आजभोलि गाउँघरमा देखिँदैनन्। कुनै समय गोठमुनि खात लाग्ने मलखाद स्याउला आजभोलि गाउँ छेउको पाखोबारीमै खात लागेको छ।

नजिकैको जङ्गलबाट झरेर आउने स्याउला कसैले टिप्दैनन् । गाउँघरमा पशुचौपाया पाल्नेको सङ्ख्या घट्दै जाँदा बाँझो बारीको घाँस सुकेको छ । चैत-वैशाखकको घामले सुकेका स्याउला, झाडी र घाँसकै कारण आगलागीका घटना बढिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)