मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रङ्गशाला निर्माणमा शिवसताक्षीको लोभलाग्दो लगानी

barnanmedia.com · Fri Nov 15 22:25:01 GMT 2024

काठमाडौँ, १ मङ्सिर : खेलाडी उत्पादन गर्ने जिल्लाका रुपमा झापा परिचित छ । फुटबल, क्रिक्रेट, भलिबल, कराते, बक्सिङ, जुडो लगायतका खेलमा झापाका खेलाडीको राष्ट्रियस्तरमै दबदबा छ ।

क्रिक्रेटकी रुबिना क्षेत्री हुन् या फुटबलका हरि खड्का, झापाले खेलकुदको माध्यमबाट मुलुकको नाम चम्काउन दिएको योगदान अतुलनीय छ । तर जुन स्तरमा खेलाडीले सफलता पाउँदै आएका छन्, त्यसको तुलनामा झापामा खेलकुदको भौतिक पूर्वाधार निर्माणमा भने उल्लेख्य लगानी हुन सकिरहेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)