मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कोरोनाबाट काठमाडौंमा ३१ को मृत्यु

lokaantar.com · Mon May 17 17:30:47 GMT 2021

पछिल्लो २४ घण्टामा काठमाडौंमा कोरोनाभाइरसबाट ३१ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २३४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये विभिन्न अस्पतालमा उपचाररत ३१ जनाले ज्यान गुमाएका हुन् ।

मन्त्रालयका अनुसार आज भक्तपुरमा २९८ र ललितपुरमा ४५४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)