मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चिया निर्यात ३२ प्रतिशतले बढ्यो

deshsanchar.com · Sat Jul 26 23:05:09 GMT 2025

भद्रपुर (झापा)- मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ ।

कार्यालयको तथ्याङ्कानुसार (साउन–असार) सम्ममा रु चार अर्ब २१ करोड ३५ लाख ९२ हजारको चिया निर्यात भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)