मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभा बैठक चैत २५ गते हुने

barnanmedia.com · Wed Apr 01 23:28:43 GMT 2026

कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विश्वविद्यालय सभाको चौथो बैठक यही चैत २५ गते बस्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत २५ गतेलाई विश्वविद्यालयको सभा बैठक बोलाएको हो ।

शिक्षा मन्त्रालयले बुधबार विश्वविद्यालयलाई एक पत्र काट्दै बैठक चैत २५ गते बिहान ९ बजे विश्वविद्यालयकै परिसरमा आयोजना हुने जानकारी गराएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)