मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालिका र महिला प्रताडित हुनबाट रोक्नका लागि बालविवाह अन्त्यको राष्ट्रिय रणनीति तयार गरिँदै

deshsanchar.com · Fri Nov 15 22:59:41 GMT 2024

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशका विभिन्न जिल्लामा भएका बाल विवाह अन्त्य गर्ने उद्देश्यले ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१’ ल्याउने भएको छ ।

बालविवाहका कारण बैवाहिक जीवन दिगो नहुने, परिपक्व नभइ सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिने, लैङ्गिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, बेचबिखन जस्ता थप हिंसाहरूले बालिका र महिला थप प्रताडित हुने समस्या रोक्नका लागि पनि रणनीति निर्माणको अन्तिम चरणमा पुगेको महिलामन्त्री नवलकिशोर साह सुडीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)