सदस्यसचिव घिसिङलाई स्पष्टीकरण
nepalipatra.com · Wed Nov 16 05:35:51 GMT 2022
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई नेकपा (माओवादी केन्द्र)को प्रचारप्रसारमा सम्लग्न रहेको विषयमा स्पष्टीकरण सोधेको छ ।
'तपाईं राष्ट्रिय खेलकूद परिषद्को सदस्य सचिव रहेको व्यक्ति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को चुनावी अभियानमा हिँडेको तथा रामेछाप जिल्लाको कार्यक्रममा सहभागी भएको भनी उजुरी परेको हुँदा यो देहायको विषायमा स्पष्ट खुलाई पेश गर्न' स्पष्टीकरण पत्रमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)