मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेवार समुदायले भव्यसँग मनाएँ सकिमना पुन्ही

barnanmedia.com · Fri Nov 15 23:17:21 GMT 2024

भक्तपुरको पाँचतले मन्दिर प्राङ्गनदेखि भक्तपुर र मध्यपुरथिमिको ऐतिहासिक मठमन्दिर र चोकमा आज झलमल्ल छ । मन्दिर र पाटीमा दाफा भजनले चकमन्न रातलाई निकै गुञ्जयामान बनाएको छ ।

आज कात्तिक शुक्ल पूर्णिमा ‘सकिमना पुन्ही’ को दिन विभिन्न मन्दिर एवं पाटी अगाडि धान, मकै, भटमासलगायत भुटेका गेडागुडीलगायत विभिन्न अन्नबाट गणेश, बिस्काः जात्राको रथ, मन्दिरलगायत विभिन्न देवीदेवताका आकृतिहरू बनाएर बत्ती बालेर भेटी चढाउनाका साथै पाटीमा दाफा भजन गाइरहेको देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)