सेजनको अध्यक्षमा जनार्दन बराल विजयी
setopati.com · Fri Sep 03 17:19:00 GMT 2021
आर्थिक पत्रकारहरूको साझा छाता संगठन आर्थिक पत्रकार समाज नेपाल (सेजन) को अध्यक्षमा जर्नादन बराल निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न निर्वाचनबाट १ सय १४ मतसहित बराल अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षमा आशिष ज्ञवाली र शिरोमणि ढुंगाना पनि प्रतिस्पर्धी थिए। ज्ञवालीले ८० र अर्का प्रत्यासी ढुंगानाले ४८ मत प्राप्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)