पिसाबको आहालमै बस्नुपर्ने बाध्यता
gorkhapatraonline.com · Wed Dec 20 00:46:31 GMT 2023
काठमाडौँ, पुस ४ गते ।
खोटाङकी ३६ वर्षीया पुना राई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा आश्रित हुनुहुन्छ । उहाँको शरीर चल्दैन । उठ्न बस्न पनि सहारा चाहिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)