साफ च्याम्पियनसिप तयारी – ३० खेलाडी छानिए
hamrokhelkud.com · Tue May 30 16:37:26 GMT 2023
मंगलबार, जेठ १६, २०८०
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा अर्को महिना आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीका लागि पहिलो चरणमा ३० खेलाडी छनोट भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)