मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पेनाल्टीमार्फत इंग्ल्याण्डले फर्कायो गोल

nepalkhabar.com · Sat Dec 10 20:16:58 GMT 2022

कतार विश्वकप २०२२

फिफा विश्वकपअन्तर्गत अन्तिम क्वार्टरफाइनल खेलमा इंग्ल्याण्डले फ्रान्सविरुद्ध बराबरी गोल फर्काएको छ। खेलको ५४ औं मिनेटमा पेनाल्टीमार्फत इंग्ल्याण्डका ह्यारी केनले बराबरी गोल फर्काएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)