श्रीरामको जीवनबाट सिक्न सकिने कुरा
farakdhar.com · Sun May 01 17:59:04 GMT 2022
एजेन्सी– चैत्र शुक्ल पक्षको नवमीमा भगवान श्रीरामको जन्म भएको मानिन्छ । त्यसैले यसलाई रामनवमी पर्वका रुपमा मानिन्छ ।
रामलाई मर्यादा पुरुषोत्तम पनि भनिन्छ । हामीले रामबाट धेरै कुरा सिक्न सक्छौँ । हाम्रो जीवन सफल बनाउन के गर्नुपर्छ भन्ने कुरा उनको जीवनबाट सिक्न सकिने धेरैले बताउँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)