एनपीनगको आयोजनामा काठमाडौंमा पाँच दिने कार्यशाला सुरु
techpana.com · Sun Jun 18 17:35:22 GMT 2023
काठमाडौं । नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) को आयोजनामा काठमाडौंमा पाँच दिने कार्यशाला सुरु भएको छ । होटल रोयल सिङ्घीमा आइतबारदेखि ८ असारसम्म जारी रहने कार्यशालामा १०० जनाभन्दा बढीको सहभागिता रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)