‘जापानिज मेस्सी’ कुबो स्पेनिस क्लबमा
kalakarmi.com · Fri Aug 13 00:50:50 GMT 2021
काठमाडौं– जापानिज मेस्सी भनेर चिनिने ताकेफुसा कुबोलाई लोनमा स्पेनिस क्लब मल्लोर्का गएका छन् ।
रियल मड्रिडले कुबोलाई एक सिजनका लागि लोनमा मल्लोर्का पठाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)