मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

य्री प्रदेशमा आज वर्षा र हावाहुरी

reportersnepal.com · Thu Apr 25 00:13:39 UTC 2024

काठमाडौं, वैशाख १३ । देशका केही भू–भागका आज वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)