मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुधवारसम्म काठमाडौंको फोहोर उठिसक्ने

kalakarmi.com · Sat Sep 04 01:04:58 GMT 2021

काठमाडौं– काठमाडौं उपत्यकाको सडकको फोहोर आगामी बुधबारसम्म उठाइसक्ने महानगरपालिकाले जनाएको छ ।

महानगर वातावारण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार मंगलबा–बुधवारबासम्मकमा उपत्यकाका सडकको पुरै फोहोर उठाउने काम सकिने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)