फुटबलको सर्वोच्च निकाय फिफाद्वारा भारतलाई प्रतिबन्ध
Ujyaaloonline.com · Tue Aug 16 00:41:39 GMT 2022
काठमाण्डाै - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ ।
फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई यसअघि नै पटक पटक चेतावनी दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)