स्ट्रबेरी बेचेर मासिक ५० हजार कमाउँछन् कावासोतीका सुदीप
nepalsamaya.com · Tue Apr 16 00:16:00 UTC 2024

मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका-७ का सुदीप दवाडीले तीन वर्षदेखि स्ट्रबेरीखेतीबाट राम्रो आम्दानी लिइरहेका छन्।
जिल्लामै पहिलो पटक व्यावसायिक स्ट्रबेरीखेती सुरु गरेका दवाडीले वार्षिक ६ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्। पहिलो वर्ष दुई लाख लगानीमा सुरु गरेको स्ट्रबेरीखेतीले राम्रो आम्दानी दिन थालेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)