मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज चैतेदशैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरिँदै

thahakhabar.com

काठमाडौं : चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ।

चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)