मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्रायल सेन्टरको स्वार्थमा सवारी लाइसेन्स परीक्षामा अंकभारको कार्यान्वयन रोकियो 

nayapatrikadaily.com · Sun Dec 04 00:26:00 GMT 2022

सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल)मा ७० अंकभारको नियम लागू गर्ने निर्णयलाई बागमती प्रदेश सरकारले फेरि स्थगित गरेको छ । आइतबारदेखि लागू गर्न प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बुधबार पत्राचार गरेकोमा शुक्रबार नै रोक्न मुख्यमन्त्री कार्यालयले निर्देशन दिएको छ ।

सुरेश राउत, सचिव श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)