कांग्रेस सुदूरपश्चिम अधिवेशन : २०२ मत गन्दा बलाएरले पाए १४०
baahrakhari.com · Sat Dec 04 21:20:00 GMT 2021
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
निर्वाचन समितिका अनुसार २०२ मत गणना गरिँदा सुदूरपश्चिम प्रदेश सभापति पदका उमेदवार वीरबहादुर बलायरले १४० र उनका प्रतिस्पर्धी नारायणदत्त मिश्रले ५७ मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)