बागलुङमा दुई जनाको शव भेटियो, झडपमा हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान
nepallive.com · Sun Mar 28 16:41:00 GMT 2021
बागलुङ- बागलुङको बडीगाड गाउँपालिका-१० बल्देधुरीमा दुई जनाको शव फेला परेको छ। निसिखोला गाउँपालिका-७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको शव भेटिएको परेको हो।
होली खेल्ने क्रममा झडप हुँदा उनीहरूले ज्यान गुमाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनीहरूको शव सडकभन्दा ५ सय तल भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इकवाल हवारीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)