सहायोजक क्यानडालाई हराउँदै मोरक्को क्वाटर फाइनलमा
annapurnapost.com · Sun Jul 05 00:41:03 GMT 2026
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत क्यानडालाई पराजित गर्दै मोरक्को क्वाटर फाइनलमा प्रवेश गरेको छ। ह्युस्टन स्टेडियममा भएको खेलमा मोरक्कोले सहआयोजक क्यानडालाई ३-० ले पराजित गरेको हो।
क्यानडालाई पराजित गर्दै मोरक्को विश्वकप २०२६ को क्वार्टर फाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ। खेलको पहिलो हाफमा मोरक्को विरुद्ध क्यानडाको आक्रमण हाबी रह्यो। तर गोल भने दुवै टोलीले निकाल्न सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)