मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लगानी प्रवर्द्धन गर्न नेपाली नियोगका प्रमुखहरूसँग भर्चुअल अन्तरक्रिया

baahrakhari.com · Wed Jan 07 18:13:00 GMT 2026

काठमाडौं । नेपालमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले लगानी बोर्डको सहकार्यमा युरोप, उत्तर अमेरिका र दक्षिण अमेरिकामा रहेका नेपाली नियोगका प्रमुखहरूसँग भर्चुअल अन्तरक्रिया आयोजना गरेको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री बालानन्द शर्माले नियोग प्रमुखहरूलाई नेपालमा लगानी भित्र्याउनका लागि आर्थिक कूटनीतिलाई प्राथमिकता दिन र सोही अनुसारका गतिविधिहरू सञ्चालन गर्न निर्देशन दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)