काठमाडौं महानगर : बालेनको अग्रता कायमै, स्थापितसँगको मतअन्तर ६ हजारभन्दा बढी
nepallive.com · Tue May 17 18:01:00 GMT 2022
काठमाडौं– काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १३,४८७ मतका साथ अग्रता कायम गरेका छन्।
उनले एमालेका केशव स्थापितलाई ६ हजार २२१ मतले पछि पारेका छन्। स्थापितको ७,२६६ मत छ। गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ६,३९९ मत प्राप्त गरेकी छन्। महानगरमा अहिलेसम्म ३४,९९१ मत गणना भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)