मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन दिन गड्डाचौकी नाका बन्द हुने

kendrabindu.com · Tue Apr 16 00:22:29 UTC 2024

महेन्द्रनगर (कञ्चनपुर)। कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालयले साेमबार एक सुचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको हाे।

“उत्तराखण्ड चम्पावत जिल्लासग जोडिए दुई नाका मङ्गलबार साँझ सवा पाँच बजेदेखि बन्द हुने भएको छ।” कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भने, “भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले नाका गरिँदैछ।”

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)