मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यार्थीमा ज्ञानसँगै सीप भर्दै प्रदेश सरकार

rajdhanidaily.com · Sat Jul 26 23:25:23 GMT 2025

काठमाडौं । बाग्मती प्रदेश सरकारले सुरु गरेको ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम प्रभावकारी र लोकप्रिय बन्दै गएको देखिएको छ । बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले विद्यालय तहबाटै ‘देशभित्र रोजगारीको सम्भावना छ’ भन्ने बुझाउन ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालन गरेको बाग्मती प्रदेश सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी बताउँछिन् ।

बाग्मती प्रदेशका ३४ विद्यालयले कार्यक्रम सञ्चालन गरिरहेका छन् । कार्पे न्टरी, तरकारी खेती, मौरीपालन, माछापालनलगायत कार्यक्रम विद्यालयले सञ्चालन गर्दा बालबालिकामा उद्यमशीलता रुचि बढेको विद्यालयका फोकल पर्सनहरू बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)