हैदराबादको फेरि कीर्तिमानी स्कोर, आरसीबी पराजित
lokaantar.com
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सर्वाधिक योगफल बनाएर सनराइजर्स हैदराबादले आफ्नै कीर्तिमान सुधारेको छ । मार्च २७ मा मुम्बई इन्डियन्सविरुद्ध २७७ रनको कीर्तिमान बनाएको हैदराबादले गएराति रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध २८७ रनको विशाल स्कोर खडा गरेको हो ।
यसअघि रोयल च्यालेन्जर्स बैंग्लोरले सन् २०१३ मा बनाएको २६२ रनको कीर्तिमान १० वर्षसम्म कायम रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)