साउदी अरेबियाले संयुक्त राष्ट्र ‘इन्टरनेट गभर्नेन्स फोरम’को आयोजना गर्ने
ratopati.com · Wed Aug 28 17:15:00 UTC 2024

रियाद । इन्टरनेट सुशासनमा सुधार गर्ने उद्देश्यका साथ साउदी अरेबियाले डिसेम्बर १५ देखि १९ सम्म रियादमा संयुक्त राष्ट्रसङ्घीय इन्टरनेट गभर्नेन्स फोरम (आइजिएफ) को १९ औँ संस्करण आयोजना गर्ने भएको छ ।
‘बिल्डिङ आवर मल्टिस्टेकहोल्डर डिजिटल फ्युचर’ विषयक पाँचदिने कार्यक्रममा एक हजारभन्दा बढी अन्तर्राष्ट्रिय वक्तासहित १६० देशका १० हजारभन्दा बढी सहभागी भेला हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)