पोखराले इलामलाई हरायो
setopati.com · Wed Dec 06 16:58:00 GMT 2023
नेपाल सुपर लिग फुटबल प्रतियोगितामा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई पराजित गर्दै विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा पोखराले इलामलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)