विज्ञानमा तहल्का पिटेका पाँच महिला
shilapatra.com · Sat Feb 11 00:46:00 GMT 2023
‘ब्ल्याक होल’ बारे खोजेर हामीलाई महत्त्वपूर्ण जानकारी दिने तीन वैज्ञानिक लाई सन् २०२० मा ‘भौतिक विज्ञान’ तर्फको ‘नोबेल पुरस्कार’ दिइयो । विजेता थिए, रोजर पेनरोज, रेनहर्ड जेन्जेल र एन्ड्रिया गेज ।
यीमध्ये अमेरिकी प्रोफेसर गेज भौतिक विज्ञानको नोबेल पुरस्कार जित्ने संसारकै चौथो महिला वैज्ञानिक हुन् । ब्ल्याक होल ब्रह्माण्डको त्यो शक्तिशाली क्षेत्र हो, जहाँ पुगेपछि प्रकाश (लाइट) पनि फर्केर आउन सक्दैन, यसको गुरुत्वाकर्षण त्यति धेरै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)