वायु प्रदूषणले बंगलादेशमा औसत आयु ४.८ वर्ष घटाउँछ : रिपोर्ट
baahrakhari.com · Wed Aug 28 17:39:26 UTC 2024

ढाका । विश्वको सबैभन्दा प्रदूषित देश बंगलादेशमा सूक्ष्म कण वायु प्रदूषण (पीएम२.५)ले बंगलादेशीहरूको औसत आयु ४.८ वर्षले घटाउने बुधबार सार्वजनिक गरिएको नयाँ विश्वव्यापी प्रतिवेदनले बताएको छ ।
यस प्रदूषणका कारण बंगलादेशमा औसत व्यक्ति विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सिफारिस गरेअनुसार हावा सफा भएमा ४.८ वर्ष कम बाँच्ने एयर क्वालिटी लाइफ इन्डेक्सले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको युनाइटेड न्यूज अफ बंगलादेशले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)