मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

कवि राजेश ढुंगानाको ‘मुटु फलाम भएर’ लोकार्पित

baahrakhari.com · Sat Jun 13 15:11:31 GMT 2026

काठमाडौं । झापामा बसेर साहित्य सिर्जनामा समर्पित कवि तथा पत्रकार राजेश ढुंगानाको तेस्रो कविताकृति ‘मुटु फलाम भएर’ लोकार्पण गरिएको छ ।

शनिबार (जेठ ३०) काठमाडौंमा आयोजित कार्यक्रममा अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले कृति सार्वजनिक गर्दै कवि ढुंगाना नेपालको प्रजातान्त्रिक आन्दोलनका एक प्रखर योद्धा भएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय