एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । ललितपुरको तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बैठक लगातार दुई दिनदेखि जारी छ । आज दिउँसो ३ बजे बैठक बस्नेछ ।
मंगलबार बसेको बैठकमा प्रदेश अध्यक्षहरुले पार्टी भित्र देखिएको अन्योलतालाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)