एमाले एकता ‘अन्तिम चरणमा’
annapurnapost.com · Sat Jul 24 07:08:00 GMT 2021
काठमाडौं : एमालेका दोस्रो तहका नेताहरूले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको दाबी गरेका छन। अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल आरोप प्रत्यारोपमा उत्रेपनि विघटित कार्यदलका सदस्यहरूबीचको निरन्तर छलफलबाट एकता अन्तिम चरणमा पुगेको बताएका छन्। ओली र नेपालबीच भेटवार्ता गराएर एकतालाई चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको कार्यदलका सदस्यहरूको भनाइ छ।
‘एकताको काम अन्तिम चरणमा पुर्याएका छौं’, कार्यदलका एक सदस्यले भने, ‘एकताको अस्त्र के हो भन्ने अहिले सार्वजनिक नगर्ने भन्ने छ। आजभोलि नै नजिता आउँछ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)