नर्सरीमा हुर्काइएका बिरुवा
nepalsamaya.com · Tue Jul 04 22:46:00 GMT 2023
डिभिजन वन कार्यालय तनहुँ परिसरमा उत्पादन गरिएका बिरुवा। कार्यालयले फलफूल, घाँस र काठजन्यका बिरुवा निःशुल्क रुपमा वितरण गर्ने गरी करिब तीन लाख बिरुवा उत्पादन गरेको छ। तस्बीर : सानेबहादुर नेपाली/ रासस
प्रकाशित: Jul 05, 2023| 04:31. 00 बुधबार, असार २०, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)