बालिकाको शव रुखमा झुण्ड्याएर राखेपछि…
emountaintv.com · Fri Dec 29 00:29:24 GMT 2023
एजेन्सी,१३ पुस । अमौर थाना इलाकाको हरिपुर पञ्चायतअन्तर्गत पर्ने हरिपुर गाउँको खरी टोलामा १४ वर्षीया बालिकाको हत्या गरी रुखमा झुण्ड्याइएको छ ।
फाँटमा झुण्डिएको शव देखेर सबै स्तब्ध भएका थिए । अपहरणकारीले पहिले बालिकाको घाँटी काटेर रुखमा झुण्ड्याएका थिए । शव हरिपुर खरी टोला गाउँपालिका निवासी समसुल जामाकी छोरीको पहिचान भएको छ । घटनाको अनुसन्धान गर्न फरेन्सिक टोली पनि त्यहाँ पुगेको छ । प्रहरीले वरपरका क्षेत्रबाट प्रमाण संकलन गर्ने प्रयास गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)