माथिल्लो तामाकोशीबाट पिकआवरमा ३५० मेगावाट विद्युत उत्पादन
nepalghatana.com · Thu Feb 03 16:43:05 GMT 2022
दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उत्पादन दिनमाभन्दा साँझ बिहानमा बढी हुने गरेको छ ।
साँझ बिहान आयोजनाको पिकिङ आवर भएकाले दिनमा भन्दा बढी उत्पादन हुने गरेको आयोजनाका प्रशासन वरिष्ट प्रमुख मित्रमणि पोखरेलले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)