चिकित्सकलाई विज्ञापनमा रोक
gorkhapatraonline.com · Thu Apr 25 00:34:25 UTC 2024

काठमाडौँ, वैशाख १३ गते ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालका चिकित्सकलाई निजी अस्पतालमा गएर उपचार गर्न गरिने विज्ञापनमा रोक लगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)