मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालगञ्जको भेरी अस्पतालमा संक्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि आक्रमण

ekagaj.com · Fri May 28 00:32:41 GMT 2021

बुटवल : कोभिड-१९ संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । मृतकका आफन्तबाट भएको आक्रमणमा परि ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाईते भएको अस्पतालले जनाएको छ ।

जेठ ४ गते देखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली बहादुर रावतको उपचारका क्रममा राती ८ बजेतिर मृत्यु भएपछि उनका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेको अस्पतालले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)